
काठमाडौं : नेपाली सेनाको कपिलवस्तु बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित शमसेर दल गणमा बुधबार साँझ एक महिला सिपाहीले डिउटीमा आफैले आफैलाई गो-ली प्र’हार गरेकी छन् ।
बुधबार राती गो-लि लागि ग-म्भीर घाइ’ते भएकी महिला सिपाही झापाको गौरादह-१ घर भएकी २४ बर्षिय युवती कोपिला राजबंशि हुन् युबती उनको उपचारकाक्रमम मृ-त्यु बिहिवार बिहान भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा भएको थियो ।
घ-ट्नाको जानकारी कपिलवस्तु प्रहरी प्रमुख एसएसपि दानबहादुर कार्कीले दिनुभएको थियो । प्रमुख एसएसपि कार्कीका अनुसार गणको सेन्ट्रीमा डिउटीमा खटिएकी सिपाही कोपिला राजवंशीले आफुले बोकेको
एम १६ राइफलबाट पेटमा दुई रा-उण्ड गो+ली प्र’हार गरेकी थिइन् । उनलाई उपचा-रका लागि रुपन्देही प्रादेशिक अस्पताल युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले बिहीबार
बिहान उनलाई मृ-त घोषणा गरेका थिए । घ-टनाको पुष्टिगर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेशी शाहले सेनासँगको समन्वयमा अनुसन्धान घ’ट्नाका बारेमा थप अनु-सन्धान भइरहेको बताउनु भएको थियो । – बिनिता तिम्सिना