
चैत २३, काठमाडौं : मकवानपुरको बागमती गाउँपालिका-८ फापरबारीस्थित जनता माविका शिक्षकले छात्राहरुमाथि यौ-न दु-र्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा विद्यार्थीहरुले तो’डफो-ड र ता’लाबन्दी गरेका छन् ।
विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीनजना शिक्षकहरुले यौ-न दु-र्व्यवहार गरेको भन्दै उनीहरुलाई निकाल्न माग गर्दै तो’डफो’ड र ता’लाबन्दी गरेका हुन् । विद्यालयका तीन शिक्षकहरुले गलत नियतले छात्राहरुमाथि
दु-र्व्यवहार गरेको भन्दै फागुन ११ गते अभिभावकले र फागुन २० गते विद्यार्थीहरुले विद्यालय प्रशासनमा मौखिक उ-जुरी गरेका थिए । त्यसपछि पुन: चैत ७ गते विद्यार्थी तथा अभिभावकले संयुक्त रुपमा चैत ७ गते लिखित तथा मौखिक उजु-री दिएको विद्यालयका प्रधानाध्यापक बसन्त राईले बताए ।
विद्यार्थी तथा अभिभावकको उजु-रीपछि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले छान-बिन गर्दा शिक्षकहरुको कम-जोरी भेटिएपछि शिक्षकहरुलाई लिखित मौखिक स्पष्टीक-रणसहित माफी माग्न लगाएर निल-म्बन गरिएको थियो ।
तर विद्यार्थीहरुले विद्यालय प्रशासनको उक्त निर्णयमा असन्तु-ष्टी जनाउँदै आ-न्दोलनमा उत्रिएका हुन् ।विद्यार्थीहरुले शिक्षकहरुलाई निष्कासन गर्नुपर्ने माग राखेपछि मंगलबार विद्यालय प्रशासन, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थीको संयुक्त बैठक बोलाइएको थियो ।
तर बैठक बसिरहेका बेला विद्यार्थीहरु बाहिर निस्केर विद्यालयमा तोडफोड गरेको प्रधानाध्यापक राईले बताए ।उनले भने ‘आज सबै पक्ष बैठक बसिरहेका थियौं ।
बैठक बस्दाबस्दै विद्यार्थीहरुले बैठकमा भएको कुराकानी चित्त नबुझेको भन्दै निस्केर भौतिक संरचना तो’डफो’ड गर्नुका साथै ताला’बन्दी गरेका छन् ।’विद्यार्थीहरुले आरो-पित शिक्षकलाई निष्का’सन गर्नुपर्ने भन्दै तो-डफो’ड गर्न थालेपछि फापरबारी इलाका प्रहरी कार्यालयका प्रहरी विद्यालयमा पुगेको थियो ।