२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

टिपरको ठ’क्करबाट बुवासँग विद्यालय जाँदै गरेका एकै घरका २ दिदीबहिनीको मृ-त्यु !

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरले ठ’क्कर दिँदा दुई दिदीबहिनीको मृ-त्यु भएको छ ।

स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बुधबार ८ः३० बजे टिपरको ठक्क’रबाट ज्या’न गएको हो, बुधबार बिहान बुवा रोहन घिसिङसँग मोटरसाइकलमा विद्यालय

जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठ’क्करबाट मृ-त्यु भएको हो । उनीहरूको घ-टनास्थलमै मृ-त्यु भएको स्थानीय विनय सिम्खडाले जानकारी दिएका थिए ।

बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।दु-र्घट’नामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उप-चार भइरहेको छ ।

दु-र्घट’नापछि टिपर चालक फ-रार भएका छन् । अहिले स्थानीय बासिन्दाले दो’षीलाई का’रबाही र पी-डितलाई क्ष’तिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेका छन् । भीड बढ्दै गएपछि प्रहरीले अ-श्रुग्याससमेत प्र-हार गरेको छ ।

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 1 Minute 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार