
काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरले ठ’क्कर दिँदा दुई दिदीबहिनीको मृ-त्यु भएको छ ।
स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बुधबार ८ः३० बजे टिपरको ठक्क’रबाट ज्या’न गएको हो, बुधबार बिहान बुवा रोहन घिसिङसँग मोटरसाइकलमा विद्यालय
जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठ’क्करबाट मृ-त्यु भएको हो । उनीहरूको घ-टनास्थलमै मृ-त्यु भएको स्थानीय विनय सिम्खडाले जानकारी दिएका थिए ।
बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।दु-र्घट’नामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उप-चार भइरहेको छ ।
दु-र्घट’नापछि टिपर चालक फ-रार भएका छन् । अहिले स्थानीय बासिन्दाले दो’षीलाई का’रबाही र पी-डितलाई क्ष’तिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेका छन् । भीड बढ्दै गएपछि प्रहरीले अ-श्रुग्याससमेत प्र-हार गरेको छ ।