२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

यसकारण आएन इजरालय जाने नेपाली श्रमिकको भिसा र सम्झौता, अब के होला ?

काठमाडौ : इजरायलमा दीर्घ कालिन स्या हार केन्द्रहरुमा रोजगारीका लागि जान छानिएका नेपाली श्रमिकहरु इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको श्रम वि” वादका का”रण

इजरायल जान रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ । सोही कारण इजरायल जान छानिएका १ हजार १ सय ७५ जना मध्ये हालसम्म १ हजार ५० जनाको भिसााका लागि आवश्यक प्रकयृा भएपनि ठूलो संख्यामा श्रमिकको श्रम

सम्झौता प्राप्त भएको छैन । विभागका अनुसार हालसम्म २ सय ९७ जनाले भिसा प्राप्त गरेका छन् र उनीहरु इजरायल प्रस्थान गरिसकेका छन् । तर बाँकी श्रमिकको सम्झौता पत्र प्राप्त भएको छैन ।

सो विवाद समाधानको पहल भइरहेको र विवाद समाधान भए लगत्तै भिसा तथा सम्झौता पत्र सम्वन्धी प्रकृयाहरु सुरु हुने नेपाल स्थित इजरायली दुतावासले जनाएको विभागले उल्लेख गरेको छ ।

विभागको विज्ञप्ती

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।