२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

शहीद परिवारलाई मासिक भत्ता उपलब्ध गराउन प्रधानमन्त्रीकाे ध्यानाकर्षण !

चैत ८, काठमाडौं : चुनाब नजिकिदै गएपछी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को राजनीतिक सक्रिएता बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन्।

मंगलबार बिहान बालुवाटार पुगेर प्रचण्डले घा’इते,
अ’पांग यो’द्धाहरुको सन्दर्भमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन्। भेटमा उनले जनयु,’द्ध, जनआ’न्दोलन, मधेस आ’न्दोलन, जनजाति आ’न्दोलन लगायतका प्रगतिशील आ’न्दोलनमा सहिद भएका परिवार र घा’इतेलाई

राहत तथा सुविधा उपलब्ध गराउन आग्रह गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। प्रचण्डले सशस्त्र द्व,’न्द्वमा घा’इते भई अ’पाङ्गता भएका व्यक्तिहरुको अ’पाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन, लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अ’पाङ्गताहरुलाई सूचीकृत गर्ने, गणतान्त्रिक

से’नानीको परिचय पत्र र सम्मान पत्र वितरण,
सहिद परिवारलाई मासिक जीवन नि’र्वाह भत्ता उपलब्ध गराउने, पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासि’घ्र कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्व,’न्द्वका क्रममा जे’ल

जीवनयापन गरी या’तनाले पी’डित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने विषयमा ध्यानाकर्षण गराएका छन्।

प्रचण्ड जनयु,’द्धका घा’इतेलाई वीर अस्पतालमा भेटेपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारत पूर्व जनमु’क्ति सेना भक्त राना मगर र गोरखा फुजेलका बि’रामी (सहिद परिवार) तिलराम देवकोटालाई भेट्न मंगलबार बिहान प्रचण्ड अस्पताल पुगेका थिए।

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 0 Minutes 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार