२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

लेटाङ घट’नाको छान’बिन गरि दो-षीलाई कानुनको दयारामा ल्याउन प्रधानमन्त्रीको निर्देशन !

चैत ८, बिनिता तिमिल्सिना – झपा : मोरङको बला,´त्कार घट-ना पश्चात् माहोल चर्कदै गएपछि सुरक्षा दिन गएका प्रहरीहरु र स्थानीय बीच झ-डप हुँदा गत आइतबार एक महिला प्रहरीले ज्या’न गुमा’एकि थिइन् ।

रातिको समयमा भएको उक्त झ-डपमा एक महिला प्रहरीले ज्यान गु-माउनु का साथै सयौं प्रहरी जवान र गाउँलेहरु घा’इते भएका थिए बला,´त्कार पछी घ-टेको त्यो कहा-लीलाग्दो घट’नाले अहिले पुरै देशनै तरङ्गित भएको छ ।

यस् दु:खद घ-टनाले सबैलाई शो’कमा डुबाएको छ भने चि-न्ता र चासो पनि बढेको छ, घट-नाका विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले पनि आफ्नो धारणा व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीले घ’टनाको छा’नबिन गरि दो’षीलाई कानुनको दया’रामा ल्याउन निर्देशन दिइसक्नु भएको छ

साथै गृहमन्त्री बालकृष्ण खनालले मृत’क उर्मिला श्रेष्ठको श्रीमान्लाइ फोन गरेर सरकारले पी’डित परिवारलाइ राहत दिने बताउनु भएको छ । मोरङको लेटाङ तना’वमा ज्या’न गु’माएकी प्रहरी जवान उर्मिला श्रेष्ठको अन्तिम बिदाई गर्दा साथी तथा सम्पुर्ण सहकर्मी लगाय प्रहरी संगठन भाबुक भएका थिए ।

बिराटनगरको कोशी अस्पतालमा पो-स्ट’मार्टम पश्चात् अस्पताल परिसरमा मृत’क प्रहरी जवानलाइ प्रहरी संगठनले अन्तिम सलामी अर्पण गरि , हिजो दिउँसो मृ-तक जवानको श-व उनको परिवारलाइ लगाइएको थियोे । मृ-तक प्रहरी जवान उर्मिलाको अन्तिम द-हासं’स्कार भने उन्को गाउँ उदयपुरमै गरिने तयारि रहेको छ ।

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 1 Minute 105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार