२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

सांसद प्रेम सुवाल भन्नुहुन्छ : एमसीसीलाई समर्थन गर्नेहरु देशघा’ती र देशद्रो’ही हुन् ।

सांसद प्रेम सुवाल भन्नुहुन्छ : एमसीसीलाई समर्थन गर्नेहरु देशघा’ती र देशद्रो’ही हुन् ।

काठमाडौ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघा’ती र देशद्रो’ही भएको टिप्पणी गरेका छन् ।

एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघा’ती र देशद्रो’ही भएको बताए । उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौं’तामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण

लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गरे । उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि गरे ।

सांसद सुवालले एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता समेत औंल्या’ए । उनले एमालेले अवरोध गरिरहेका बेला संसद बैठक सूचारु गराउन नहुने अडान पनि दोहो’र्‍याए । – रैबार बाट

२०७८ पुष ९, शुक्रबार प्रकाशित 1 Minute 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।