
काठमाडौं : विदेशबाट फर्कने नेपालीहरुमा कानुनी व्यवस्थाको प¥र्याप्त जानकारी नभएका कारण अपरि’चित व्यक्तिले ललाई फकाई विभिन्न सामाग्रीहरु नेपाल पठाउने गरेको पाइएको छ । मंगलबार मात्रै त्रिभुवन विमानस्थलमा विदेशबाट आएका
मानिसहरुबाट अ’वै’धरुपमा भित्रिएको करोडौं मूल्य बराबरको सुनका वालाहरु बरा’मद भएको छ । धेरै जसो विदेशबाट फर्किएका कारमदारहरुलाई सामान्य पैसा दिएर अवै’धरुपमा सुन भित्र्या’उने गरिएको पाइएको छ । जसमा सोझसाझा कामदारहरु फस्ने गरेको छन् ।
सरकारले विदेशबाट फर्किने नेपाली नागरिकहरुले व्यक्तिगत प्रयोगका लागि आफू आएँदा ल्याएको वा आफू आउनु अघिपछि पठाएको सामानमा भ’न्सार छु’ट गरेको छ । यात्रुले तोकिएको परि’णाम भन्दा बढी सामान ल्याएमा त्यस्ता यात्रुको अवस्था परिवार सङख्या बसेको मुलुक र समयावि’धलाई ध्यानमा राखी कार्यालयले महसुल जाँच’पास गराउने कार्यालयले जनाएको छ ।
धेरैलाई विदेशबाट फर्किदा के के ल्याउन पाइन्छ भनेर थाहा नभएको पनि हुन सक्छ । जसलाई मध्य’नजर गर्दै यहाँ हामीले विदेशबाट फर्किने मानिसहरुले के के ल्याउन पाइन्छ भनेर उल्लेख गरेका छौँ ।
विदेशबाट नेपाल फर्किने यात्रूहरुले यी सामानहरु भन्सा’र नतिरी ल्याउन पाउँछन् । हेर्नुहोस्, ती समानहरु के के हुन् ।
१) व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्राम देखि २०० ग्रामसम्म चाँदीको गहना ५०० ग्रामसम्म र एक लाख रुपैयाँसम्मको जवा’हिरात ज’डित सुन वा चाँदीको साथमा ल्याएका ग’हना
२) व्यक्तिगत ट्या’बलेट वा ल्यापटप मोबाइल, क्या’मेरा, भिडियो क्यामेरा, घडी, कम्प्युटर, सेलुलर, पेनड्राइभ थान
३) लुगा’फाटा, बिछ्र’यौना घर गृह’स्थीका सामान
४) औष’धी उप’चार गरेर फर्किएका बि’रामीले ल्याएका औ’षधी
५) शारीरीक रुपमा अश’क्त यात्रूले सहा|राका रुपमा ल्याएका सामान
६) बच्चा राख्ने पेरा’म्बुलेटर र ट्राइ’साइकल एक थान
७) पेशागत यात्रुले प्रयोग गर्न ल्याएको सामानहरु जस्तै डाक्ट’रका लागि ब्ल|ड प्रे’सर नाप्ने यन्त्र, स्टेथे’स्कोप, खेलाडीको खेलकुदका सामान भलिबल,ब्या’टमेन्टन, गायकहरुको हार्मो’नियम,गितार तबला जस्ता सामानहरु आदि ल्याउन पाउनेछन् ।
८) मदि’रा १ लिट’रसम्मको बोतल १ वटा सम्म ल्याउन पाइने भन्सा’र कार्यालयले जनाएको छ । सरकारले तोकेको परि’णाम भन्दा बढी सामान ल्याएमा जफत हुने कार्यालयले जनाएको छ ।
भन्सा’र महसुल ति’रेर ल्याउन पाइने सामानहरु
१) टिभि, म्यजिक सिस्टम, रेफ्रि’जेनेरेटर,वासिङ मेसिन, पङ्खा,रेडियो एक सेट
२) लुगाफाटा, जुत्ता, कस्मेटिक आदि १५ थान
३) घरायसी प्रयोगको सामान मिक्च’र,जुसर, सिलाइ मेसिन, गस टेबुल, इ’स्त्री,राइस कुकर आदि दुई थान
४) खाद्य सामान १० किलोसम्म
५) डा’क्टर र इन्जि’नियर जस्ता यात्रुको द’क्षता वृ’द्धिको लागि आवश्यक सामान दुई थानसम्म लयन पाइने छ ।