२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

चट-पटे बनाएरै काठमाडौँमा महल, जोडी दिनको आठ दस हजार कमाउने बिनु खड्का ।(भिडियो सहित)

काठमाडौँ : काठमाडौ को’टेश्वरस्थित टिकटक चटपटे एण्ड पानीपूरी पसल छ जहाँ एकजना निकै नै सुन्दर महिला बिनु खड्का हुनुहुन्छ जसले चाहिँ नेपालमै सुन फलाउन सकिन्छ

भन्ने कुरालाई चरि’तार्थ गर्दै दिनमै लग’भग ८ देखि १० हजारको कमाइ गरेर काठमाडौँमै एउटा सुन्दर घर समेत जोड्न सफल हुनुहुन्छ।उहाँ पूर्व शैनिक ह’वल्दारकि पत्नी समेत हुनुहुन्छ। उहाँको पसल तुल’नात्मक रुपमा पनि हुने गर्दछ,धेरैजना बाहिर लाइनमा कु’रिरहेको पनि हामी स्प’ष्ट देख्न सक्छौं।

केही मानिसहरू भने भित्र आएर नै चटपटे खाँदै समेत हुनुहुन्छ पनि।उहाँले मु’स्कु’राउँदै भन्नुभयो कि दिनमा आठ दस हजार जति कमाइ हुन्छ,यसर्थ उहाँको कमाइ हल्सा’बको कमाइ भन्दा बढी हुन आउँछ।यसर्थ उहाँ एक सफल व्य’वसायी पनि हो।

आजभन्दा लगभग आठ बर्ष अगाडि देखि मात्रै २ हजारको सिमीत लगानीबाट सुरु गरेको उनको यो ब्य’बसाय अहिले लाखौंको भैसक्यो।उनी भन्छिन्,सफलता भन्ने कुरा सानो सानो कुरामै हुने रहेछ नि ठूलो कुरामा किन जाने?

दु:ख, सं’घर्ष गर्दै गइरहेको अव’स्थामा सफलता पाउन त्यति मुस्किल छैन भन्नुहुन्छ उहाँ। उनले पसलमा काम गर्ने केही सह’योगीहरू समेत राखेकी छन् भने पसल बिस्ता’रमा उनको अभि’लाषा समेत रहेको छ।यहि ब्यब’साय गरेर नै उनले काठमाडौँमा तीन आना जग्गा र घर समेत जो’डिसकेकी छिन्।

अझै केही स्थानमा समेत उनले जग्गा जो’डिसकेको कुरा अन्त’रवार्तामा बताएकि छिन्। धेरैमान्छेहरू फूटपा’थमा च’टपटे ब्य’बसाय गर्ने कुरालाई त्यति रुचाउन्नन् तर उनले भने

आफ्नै बुबाबाट सिकेको र उहाँबाटै प्रेरित भएको बताउँछिन् र भन्छिन् गरेर खानलाई के को लाज ?यसै बिषयमा तयार पारिएको भिडि’यो तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला।
– लाइभ65टुडे बाट

भिडियो !

२०७८ मंसिर १०, शुक्रबार प्रकाशित 1 Minute 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।