२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

प्रचण्डलाई ओलीको च्यालेन्ज :- ‘मैले चितवनमा गरे, तपाई मेरो क्षेत्रमा महाधिवेशन गरेर देखाउनस् न’ !

काठमाडौं : नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रमा महाधिवेशन गरेर देखाउन चु’नौती दिएका छन् ।

चितवनमा प्रचण्डले निर्वाचन लडे भन्दैमा जिल्ला नै उनको नहुने बताउदै उनले आफ्नो निर्वाचन क्षेत्र झापा, दमक जहाँ आएर भएपनि महाधिवेशन गर्न चु’नौती दिएका हुन् ।

एमालेले दशौं महाधिवेशन चितवनमा गर्न लागेको भन्दै प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन अभिव्यक्ति दिएका थिए ।

मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भने, ‘हामी हाम्रो पार्टीको महाधिवेशन चितवनमा गर्दैछौं । तपाई पनि मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’

२०७८ मंसिर ७, मंगलवार प्रकाशित 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।