
काठमाडौं : मतगणना स्थलमै कु’टाकुट, उम्मेदवारकाे नाककाे डाँ’डी भाँ’चियाे बुटवल- रुपन्देहीमा नेपाली काँग्रेसका कार्यकर्ताहरु बीच कु’टाकु`ट हुँदा ५ जना घा’इते भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँण निकटका कार्यकर्ताहरुले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्तालाई कु’टपि`ट गरेका हुन् । काँग्रेसको १४ औ माहाधिवेशन अन्तर्गत प्रदेश निर्वाचन अन्तरगत सिद्धार्थनगरमा रहेको मतगणना स्थलमा आ,’क्रमण हुँदा कम्तीमा ५ जना घा’इते भएको प्रदेश ३ क का उम्मेद्वार पुरण श्रेष्ठले बताए ।
घा’इतेमध्ये ग’म्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा ग’हिराे चाे’टसहित नाकको डाँ’डी भाँ’चिएको छ ।
सिद्दार्थनगर नगरपालिका भैरहवामा मध्यराती मुख छो’पेर आएका केही युवाहरुले आ,’क्र`मण गर्दा क्षेत्रीय सचिवका उम्मेदवार शैलेस पन्त ग’म्भीर घा’इते भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
खाँण नि’कटका उम्मेद्वार मत परिणाममा हा’र्ने अवस्था आएपछि जे’नेरेटर ब’न्द गराउँदै एक हुल युवाहरु म’तगणाना स्थलमा प्रवेश गरेर आ,’क्रमण सुरु गरेको श्रेष्ठले बताए । आ,’क्रम`णबाट समान्य घा’इते भएका ४ जनाको भैरहवामा उपचार चलिरहेको छ । नेपाल समाचार बाट