२०७९ असार २३ बिहीबार
  • काठमाडौँ

विप्लवद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको वि’रोधमा आ’न्दोलन घो’षणा !

काठमाडौँ ; नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको वि’रोधमाआन्दोलन घो’षणा गरेको छ ।

नेकपा महासचिव विप्लवले बिहीवार वक्तव्य जारी गर्दै आन्दोलन घो’षणा भएको बारे जानकारी दिएका छन् ।‘जनस्तरमा पेट्रोलियम भइरहेको विरोधभइरहेका बेला नेकपाले पनि आन्दोलनको घो’ष्णा गरेको हो ।

जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनल जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ,’ विप्लवले जारी गरेको वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दाबी गर्दै ‘दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?’ भन्दै प्रश्न गरिएको छ। कात्तिक २५ गतेदेखि शुरू हुने आन्दोलन अन्तर्गत कात्तिक ३० गते नेपाल बन्द घो’षणा गरिएको छ ।

२०७८ कार्तिक २५, बिहीबार प्रकाशित 1 Minute 39 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार