२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

बालेन र हर्कले चुनाव जितपछि गायक शिवले भन्छन् – धेरै बर्ष पछि मेरो मरेको आशा फेरि पलाएको छ ।

जेठ १२, काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ र धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ ‘हर्कराज राई’ विजयी भएपछि गायक

शिव परियारले धेरै वर्षपछि आफ्नो मरेको आशा फेरि पलाएको बताएका छन् । अब देश बन्ने उदाहरणीय सुरुवात काठमाडौं र धरानबाट सुरुवात हुने र सारा नेपालीले उदाहरणीय नेताको आशा गरेको बताएका छन् ।

फेरि पनि नेपाली जनताहरुको मन नदुखाउने आशा राखेको भन्दै उनले विजयी भएका बालेन्द्र शाह ‘बालेन शाह’ र हर्क साम्पाङ ‘हर्कराज राई’लाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

उनले लेखेका छन्– ‘धेरै वर्षपछि मेरो मरेको आशा फेरि पलाएको छ । अब यो देश बन्ने सुरुवात काठमाडणैं र धरानबाट सुरुवात हुने छ । काठमाण्डौं फेरि राम्रो बन्ने छ ।
आशा गरौं यो देश बन्ने उदाहरणीय सुरुवात काठमाण्डौं र धरानबाटै हुने छ ।

साँच्चै नै हामी सारा नेपाली जनताले एउटा उदाहरणीय नेताको आशा गरेका छौं । आशा यहि राखौं हामी नागरिकको मन फेरि पनि पक्कै दुखाईने छैन । मेयर हर्क साम्पाङ अनि बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।दैनिक न्युज नेपाल

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।