२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

मेयर बालेन शाह भन्नुहुन्छ – राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्नै तीनटै सरकारमा !

मेयर बालेन शाह भन्नुहुन्छ – राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्नै तीनटै सरकारमा !

पुस १०, काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले सात दलकाे सरकार बनेकाेबारे कटाक्ष गर्नुभएकाे छ । सामाजिक सञ्जालमार्फत शाहले नेकपा एमाले,

नेकपा माओवादीसहित सात दलकाे सरकार बनेकाेबारे यस्ताे टिप्पणी गर्नुभएकाे हाे । उहाँले राजा फर्काउछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीन वटै मिलेर सरकार बनाउने गरेकाे

भन्दै नागरिक भने सधैँ सास्तीमा रहने गरेकाे बताउनुभयाे । उहाँले लेख्नुभएकाे छ, राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।

२०७९ पुष १०, आईतवार प्रकाशित 1 Minute 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।