२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

नेपाल बाट हजारौं दक्ष जनशक्ति विदेशिदै !

मंसिर २१, काठमाडौं : चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीका करिब ८ लाख युवा जाने देखाएको छ।

कुल जनसंख्याको करिब ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ? अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका दक्ष,

अर्थदक्ष र अदक्ष काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ । कुनै पनि उद्योग व्यवसाय, संघसंस्था वा निर्माण कम्पनीले दक्ष त कुरै छाडौं, अदक्ष कामदार समेत पाउन सकेको छैनन् ।

यस्तो अवस्थामा वार्षिक ८ लाखको हाराहारीमा युवा विदेश जान थाल्नुले नेपाली श्रम बजारले आगामी दिनमा अझै चर्को मूल्य चुकाउनु पर्ने अवस्था आउने छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

२०७९ मंसिर २१, बुधबार प्रकाशित 0 Minutes 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।