२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

एजेन्ट पदम आले – पासपोर्ट र पैसा अशुल्छन्, सम्पर्कबिहीन हुन्छन् !

कत्तिक १६, काठमाडौँ : सरकारले वैदेशिक रोजगार क्षेत्रमा एजेन्ट व्यवस्था खारेज गरे पनि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ठग्नेमा तिनै एजेन्ट क्रिया-शील रहेको पाइएको छ ।

वैदेशिक रोजगार विभागले एजेन्टहरुलाई लगाम लगाउन कडाई नगर्दा अधिकांश म्यानपावरहरुमा एजेन्टहरुको हाली-मुहाली छ ।
यस्तैमा एक नामुद एजेन्ट पदम बहादुर आले पनि हुन् ।

सामाखुसी तथा बसुन्धारा क्षेत्रमा रहेका बिभिन्न म्यानपावरहरुसँग मिलेर आलेले सोझा सिधा युवाहरुसँग लाखौँ ठ-गि गरेको पाइएको छ । म्यानपावरमा एजेन्टको भूमिका खेलि युवाहरुसँग पासपोर्ट र पैसा उठाउदै आएका आलेले पछिल्लो समय धादिङका युवाहरुलाई ठ-गेका छन् ।

थप, भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ। नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन्। भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।

२०७९ कार्तिक १६, बुधबार प्रकाशित 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।