
असोज १४, काठमाडौ : चार दिनअघि प-क्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनु-सन्धानका लागि म्याद लिइएको थिएन।
दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो। सन्दीप विदेशमा रहेका बेला उनीमाथि बला-त्कारको आ-रोप लागेको थियो।
पक्रा-उ पुर्जी जारी भएको झ-न्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्म-समपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै प-क्राउ गरेको थियो।
सन्दीपमाथि एक १७ वर्षीया किशोरीले ब-ला-त्कारको आ-रोप लगाएकी छिन्। प्रहरीले सन्दीपलाई अधिकतम २४ दिनसम्म हि-रासतमा राखेर अनु-सन्धान गर्न पाउने छ।