२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

लमजुङमा मासु घाँटीमा अड्किएर फेरि अर्काको मृ-त्यु !

लमजुङमा मासु घाँटीमा अड्किएर फेरि अर्काको मृ-त्यु !

असोज १८, काठमाडौं : मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृ-त्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा

हाड अड्कि-एर मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । यसअघि चितवनमा पनि एकजनाको मासु अड्कि-एर ज्या-न गएको थियो ।

यसअघि चितवनको कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको माहु अ-ड्किएर मृ-त्यु भएको थियो । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अ-ड्किए पछि उनलाई उप-चारका लागि भरतपुरको पुरानो मेडिकल

कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्याउनासाथ मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको श-व परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

२०७९ आश्विन १८, मंगलवार प्रकाशित 1 Minute 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।