२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मेयर साम्पङ भन्नुहुन्छ – म सँग लामो कुराकानी गर्न चाहने खोलाखोली आउनु, सँगै गिट्टी कु’ट्नुपर्छ ।

साउन २,धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पछिल्लो समय धराने जनतलाई पानी खुवाउने कसरतमा लागि परेका छन्।

उनी खोलामा सहयोगीसँग जान्छन् र आफ्नै ढुंगा बोक्ने लगायतका काममा जुट्छन्खो लामा सहयोगको लागि जाँदा उनीमाथि विभिन्न लान्छाना पनि लाग्ने गरेको छ।

महत्वपूर्ण काम छाडेर उनी त्यहाँ जान नहुने केही मानिसहरुको तर्क छ। यद्यपी हालै उनले सामाजिक संजालमा आफूलाई भेट्ने भए खोलाखोली आउनु भनेका छन्। आफू जनताको सेवामा व्यस्त हुने उतको भनाइ छ।

उनले भनेका छन्, म सङ्ग लामो कुराकानी गर्न चाहनेले शनिबार खोलाखोली तिर आएर भेट्नु तर गिट्टि कुट्न लगाएँ भने अन्यथा नमान्नु होला, यो बानि खत्तम छ मेरो, जत्रै ठुलोलाई पनि म माटो छुन लाउँछु।

२०७९ श्रावण २, सोमबार प्रकाशित 0 Minutes 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।