२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

मलेसिया, भारत, पाकिस्तान र दक्षिण कोरियामा को’भिडका बि’रामी बढे !

असार २५, काठमाडौ : बितेका केही दिनयता एसियाका केही देशमा को-भिडका बिरामी बढेको पाइएको छ। शुक्रबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८

हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन हजार ५६१ जना कोभिड सङ्क्र’मित थपिएका छन्।

हाल भारतमा को’भिडका कुल सङ्क्र’मितको सङ्ख्या चार करोड ३५ लाख ६६ हजार ७३९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

चौविस घण्टाको समयावधीमा को’भिड सङ्क्र’मणमा ३५ को मृत्यु भएको छ। को’भिड शुरु भएबाट हालसम्म यस महामा’हरीको कारण पाँच लाख २५ हजार ३०५ को मृ’त्यु भएको छ।

हाल भारतमा एक लाख १९ हजार ४५७ सक्रिय सङ्क्र’मित रहेका छन्। करिव चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्र’मितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ।

पछिल्लो एक दिनमा १४ हजार ६५० को’भिड भाइर’सबाट सङ्क्र’मणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्र’मणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख २१ हजार ९७७ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट को’भिड भाइर’सवि’रुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ। यहाँ को’रोना सङ्क्र’मण शुरु भएबाट हालसम्म ८६ करोड २० लाखभन्दा बढीको को’रोना भा’इरस परीक्षण भएको बताइएको छ।

२०७९ असार २६, आईतवार प्रकाशित 1 Minute 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।