२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष निलम्बित !

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष निलम्बित !

असार ७, काठमाडौं : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष

अधिकारीलाई निलम्बन गरेको हो । कार्यकारी अध्यक्ष अधिकारीलाई विभिन्न आ-रोप लगाइएको छ । उनीमाथि कर्मचारीलाई दूर्व्य-वहार गरेको, ट्विनेटर विमान भाडामा

दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, निगमको सेवा विस्तार गर्न साउदी अरब जाँदा तोकिएको भन्दा बढी टोली लगेकोलगायत थुप्रै आ-रोपहरु छन् ।

पछिल्लो समय संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग उनको सम्ब’न्धन राम्रो थिएन । आलेले अधिकारीलाई अश्लि’ल शब्द बोलेर गा-ली गरेको अडियोले बजार नै तात्यो । उक्त अडियो प्रकर-णपश्चात् आलेको राजीनामा नै मागिएको थियो ।

२०७९ असार ७, मंगलवार प्रकाशित 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।