२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

पल शाहलाई थुनामै राख्न अदालतको आदेश !

जेठ २०, काठमाण्डाै : जब-रज’स्ती क-रणीको आ’रोपमा प’क्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको उच्च अदालत पोखराका उपर-जिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद

आचार्यले जानकारी दिनुभयो । नाबालिकालाई जब-रजस्ती कर-णीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको

थुनछेक आदेशविरु-द्ध गएकाे मङ्गलवार निवेदन दिएका हुन् । तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

थप समाचार, अख्तियार दुरु’पयोग अनु-सन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई आज बेलुका रु ५० हजार घु’ससहित प-क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेको अ-ख्तियार दुरुपा’योग अनु-सन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि सेवाग्राहीबाट जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित मामाज किचेन (होटल)मा आज बेलुका ५ बजे घु-स लिइरहेको अवस्थामा

अख्ति’यार दुरु-पयोग अनु-सन्धान आयोग केन्द्रीय कार्यालय टङ्गाल र बर्दिवासको संयुक्त टोलीले दुवै जनालाई रङ्गेहात प’क्राउ गरेको हो । घु’स रकमसहित पक्रा’उ परेका दुवैलाई आवश्यक कार-बाहीको लागि अख्ति-यारले आफूसँगै लगेको छ ।

२०७९ जेष्ठ २०, शुक्रबार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।