
हुम्ला, जेठ ५, हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कु-टाइ खाएका ग’म्भीर घा-इते छत्तबहादुर शाहीको मृ-त्यु भएको छ । नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको मृ-त्यु भएको हो ।
गएको वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत गणना भइरहेको बेला एक्कासी बाहिर एमाले कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताले हम-ला गर्ने क्रममा तीन जना घा-इते भएका थिए ।
घा-इते भएका तीन जनामध्ये उनी ग-म्भीर घा-इते भएपछि हेलिकोप्टरबाट उप-चारका लागि सुर्खेत रिफर गरिएको थियो ।
शाहीको टाउकोमा ग-म्भीर चो’ट लागेको थियो । सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको थियो ।
तर शल्य-क्रिया गर्ने उपकरण नभपछि नेपालगन्जको नर्सिङ होम पठाएको मृतक शाहीका आफन्तले जानकारी दिए । घा-इते शाहीलाई सुर्खेतमा पनि उपचार सम्भव नभएपछि नेपालगन्जको नर्सिङ होममा उपचार गर्ने क्रममा चार दिनपछि मृ-त्यु भएको मृ-तकका छोरा सागर शाहीले बताए ।
शाहीको मृ-त्यु भएको प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जनाकारी दिए । अन्य दुई जनाको भने अस्पतालमै उ-पचार भइरहेको छ । सोही घट-नालाई लिएर नेकपा एमालेले खा-र्पुनाथ गाउँकमिटीले शो’क विज्ञप्ति निकालेको छ ।
घट’नाको यथार्थ छानबिन गरी संलग्नहरूलाई का-रबाही गर्न एमालेले माग गरेको छ । मृ’तकका आफन्तले सो घटनामा संलग्न ९ जनावि-रुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरीसमेत दिएका छन् । प्रहरीले जाहेरी आएको र अब घ-टनामा संलग्नको खोजीकार्य सुरु भएको जनाएको छ ।