२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

चपेटामा रेनु दाहाल – विजयले बढाउदै गए मतान्तर !

जेठ २, काठमाडौं : भरतपुर महानगर प्रमुखकी उम्मेदवार रेनु दाहाललाइ विजय सुवेदीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदीले ३ हजार ७५ मत प्राप्त गरेका छन् । उता रेनुले भने ३ हजार ४६ पाएकी छन् ।

साथसाथै उता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ३७ मत पुर्याएका छन् । महानगरको उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ३ हजार ३ सय १ मत सहित अगाडि छन । उनीपछि एमालेको समर्थन रहेको राप्रपाकी उम्मेदवार हिमला गुरुङको मत रहेको छ । उनको मत २ हजार ४ सय ५ आएको छ ।

थप समाचार, शुक्रबार (वैशाख ३०) गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत देशका ६ वटै महानगरपालिका तथा ११ वटा उप-महानगरपालिकाका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट-

  1. प्रमुख

    काठमाडौं महानगरपालिका

१, केशव स्थापित (एमाले)-२९५२
२, सिर्जना सिंह (कांग्रेस)- २५७७
३, बालेन साह (स्वतन्त्र)- ५४४६
४, सुमन सायमी (स्वतन्त्र)-२८१
५, समीक्षा बाँस्काेटा (विवेकशील साझा)- २३
६, मदनदास श्रेष्ठ (राष्ट्रिय प्रजातन्त्र पार्टी)- २८२

ललितपुर महानगरपालिका

१. चिरीबाबु महर्जन (नेपाली कांग्रेस)- ३१३७
२. हरिकृष्ण ब्यञ्जनकार (नेकपा एमाले)- १३२७
३. अष्टबहादुर महर्जन (राप्रपा)- १०८
४. उज्वलकृष्ण श्रेष्ठ (विवेकशील साझा)- ४

भरतपुर महानगरपालिका

१, विजय सुवेदी (एमाले)- ३३२४
२, रेणु दाहाल (माओवादी)- ३३०६
३, जगन्नाथ पाैडेल (स्वतन्त्र)-११८७

पोखरा महानगरपालिका

१, कृष्णबहादुर थापा (एमाले)- १२५०
२, धनराज आचार्य (एकीकृत समाजवादी)- १३४९

वीरजगञ्ज महानगरपालिका

१. विजयकुमार सरावगी (एमाले)–१२८६
२. राजेशमान सिंह (जसपा)– २८३२
३. गिरीश गिरी (राप्रपा)– ८६

विराटनगर महानगरपालिका

१, सागरकुमार थापा (एमाले)- ३०७६
२, नागेश कोइराला (कांग्रेस)- ४२७०
३, उमेशकुमार यादव (स्वतन्त्र)-१३३९

उपप्रमुख
काठमाडौं महानगरपालिका

१. सुनिता डंगोल (एमाले)- ३५९१
२. रामेश्‍वर श्रेष्ठ (एकीकृत समाजवादी)- १०२७
३. विनिता मगैया (राप्रपा)- ७६२

ललितपुर महानगरपालिका

१, मन्जली शाक्य बज्राचार्य (एमाले)- १४२७
२, बाबुराजा बज्राचार्य (माओवादी)- ९३२
३, स्वर्णिमा शाक्य (राप्रपा)- १८१

भरतपुर महानगरपालिका

१, चित्रसेन अधिकारी (कांग्रेस)- ३६८८
२, हिमला गुरुङ (राप्रपा)- २६५०

पोखरा महानगरपालिका

१, मञ्जुदेवी गुरुङ (एमाले)- २२५०
२, कोपिला रानाभाट (कांग्रेस)- ३६००
३, रन्जनाकुमारी सेन पौडेल (राप्रपा)- ३५७५

वीरजगञ्ज महानगरपालिका

१. इम्तियाज आलम (नेका)– २०२५
२. पुरुषोत्तमलाल झा (लोसपा)– १३१
३. बिना जयसवाल (राप्रपा)– १३३
४. रम्‍भा मिश्रा (स्वतन्त्र)- २०२

विराटनगर महानगरपालिका

१, शिल्पा कार्की (एमाले)-३५२६
२, अमरेन्द्र यादव (जसपा) -२२८८
३. नमिता न्यौपाने (स्वतन्त्र)– ९२

(अन्तिम अपडेट- जेठ -२ गते, साेमबार बिहान ७ः३० बजे)

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 1 Minute 378 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।