२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

स्याङ्जामा मतदाता बोकेको जीप दु-र्घ’टना, १३ जनाकाे ज्यान गयो ।

बैशाख ३०, स्याङ्जा : स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दु-र्घट’ना हुँदा १३ जनाकाे ज्या’न गएकाे छ । १० जना घाइते भएका छन् ।

मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जीप पर्वत जोड्ने सडकबाट झरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १०

जना घा-इतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे । उनीहरुकाे गह्रौँ प्राथमिक अस्पतालमा उप-चार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको उहाँले बताउनु भयाे ।

अहिले अन्य घाइ-तेहरुकाे उद्धारको कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार