२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

पी-डितले बयान फेर्दा खुसी भइन् पूजा शर्मा, पुरुषार्थको विजय भएको मोहनाको टिप्पणी

बैशाख ५, काठमाडौ : पल शाह प्रकरणमा पी-डितले बयान फेर्दा खुसी भइन् पूजा शर्मा, पुरुषार्थको विजय भएको मोहनाको टिप्पणी पल शाह प्रकर-णमा पी-डितले बयान

फेर्दा खुसी भइन् पूजा शर्मा, पुरुषार्थको विजय भएको मोहनाको टिप्पणी ! अधिकारकर्मी मोहना अन्सारीले पल शाह प्रकरणमा पुरुषार्थको विजयी भएको टिप्पणी गरेकी छन्। जिल्ला अदालत तनहुँमा आइतबार पी-डित भनिएकी

नाबा-लिगले बयान फेरेपछि उनले त्यसको आफू साक्षी भएको टिप्पणी गरेकी हुन्। ‘पुरुषार्थको विजय कसरी हुन्छ। आज साक्षी भइयो,’ पीडित नाबालिगको पक्षमा वकालतसमेत गरेकी अन्सारीले सामाजिक सञ्जालमा लेखेकी छन्।

अन्सारीले दुःख मनाइरहँदा अभिनेत्री पूजा शर्माले भने खुसी व्यक्त गरेकी छन्। ब्यान फेरेको समाचारहरु आउन थालेपछि उनले भगवानलाई धन्यवाद दिएकी हुन्।

म यस्तो गीत गाउँछु २’मा पूजा र पलले अभिनय गरेका छन्। फिल्म प्रदर्शन हुनुअघि पल शाह प्रहरी हि-रासतमा पुगेपछि उनी दुखि हुँदै आएकी थिइन्। उनले सार्वजनिकरुपमै आफ्नो फिल्मलाई असर गर्नेगरी पललाई हि-रासत लिएको अभिव्यक्ति दिएकी थिइन्। अन्नपूर्ण

२०७९ बैशाख ५, सोमबार प्रकाशित 1 Minute 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।