
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख चुडाल प-क्राउ !
माघ १०, काठमाण्डाै : अख्ति-यार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका
प्रमुख पूर्णप्रसाद चुडाललाई प-क्राउ गरेको छ ।
शाखाका प्रबन्धक नवौँ तहका चुडाल सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस मागेको सूचना एवम् उजु-रीका आधारमा हिजो प-क्राउ परेका हुन् ।
उनको कार्यकक्षबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ बरामद भएको र थप अनु:सन्धान भैरहेको अख्तियार दुरुपयोग अनु:सन्धान आयोगले जनाएको छ ।
उनले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास बनाइदिन भन्दै घु-स लिने गरेको पाइएको अख्ति-यारको दाबी छ ।