२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख चुडाल प-क्राउ !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख चुडाल प-क्राउ !

माघ १०, काठमाण्डाै : अख्ति-यार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका

प्रमुख पूर्णप्रसाद चुडाललाई प-क्राउ गरेको छ ।
शाखाका प्रबन्धक नवौँ तहका चुडाल सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस मागेको सूचना एवम् उजु-रीका आधारमा हिजो प-क्राउ परेका हुन् ।

उनको कार्यकक्षबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ बरामद भएको र थप अनु:सन्धान भैरहेको अख्तियार दुरुपयोग अनु:सन्धान आयोगले जनाएको छ ।

उनले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास बनाइदिन भन्दै घु-स लिने गरेको पाइएको अख्ति-यारको दाबी छ ।

२०७९ माघ १०, मंगलवार प्रकाशित 1 Minute 411 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।