२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

को’भिड-१९ डेल्टा भे’रियन्ट सं’क्रमितमा देखिने लक्षण परिवर्तन, कस्ता छन् नयाँ लक्षण ?

काठमाडौं : को’रोना भा’इरसको डेल्टा भेरियन्ट सं’क्रमणपछि म’हामारीको कोर्समा परिवर्तन आएको बताइएको छ। विगतका भेरियन्टभन्दा निकै संक्रामक मानिएको डेल्टा भेरियन्ट अहिले विश्वभरका अधिकांश मुलुकहरुमा फैलिएको छ।

त्यसैगरि को’रोनावि’रुद्धको खोप पनि कम प्रभावकारी नभएको बताइएको छ। यसका लागि बुस्टर खोप लगाउनुपर्ने चिकित्सा विज्ञहरुले बताइरहेका छन्। तर, पछिल्लो समय गरिएको एक अध्ययन अनुसार डेल्टा भेरियन्ट सं’क्रमितमा देखिने लक्षणहरुमा परिवर्तन आएको पाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना सं’
क्रमितका साझा लक्षणहरुमा :

नेपाल समय
– निरन्तर खोकी लाग्‍नु

– एक्कासी उच्च तापमानको ज्‍वरो आउनु

– स्वाद र गन्ध थाहा नपाउनु

नेपाल समय
– थकान महसुस गर्नु

तर, पछिल्लो समय खोप लगाएका व्यक्तिहरुमा देखिने लक्षणहरु :

– टाउको दुख्‍नु

– नाकबाट पानी बगिरहनु

– हाँछ्यु आउनु

– घाँटी दुख्‍नु

– गन्ध थाहा नपाउनु

र, खोप नलागएका व्यक्तिहरुमा देखिन लक्षणहरु :

– टाउको दुख्‍नु

– घाँटी दुख्‍नु

– नाकबाट पानी बग्‍नु

– ज्‍वरो आउनु

– लगातार खोकी लाग्‍नु ।

२०७८ आश्विन ७, बिहीबार प्रकाशित 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।