
स्वास्थ्य : आजभोली आँपको सिजन नै छ । हाम्रो घरवरपर, बजारमा आँप सहज रुपमा पाइन्छ । यो फल सबैलाई मनपर्ने फलमध्ये पनि पर्छ ।
यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । फलफूलको राजा’ को नामले चिनिने आँप स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फल हो । आँपमा भिटामिन ए,बी,सी र ई को साथै फाइबर तथा एन्टिअ-क्सिडेन्ट प-र्याप्त मात्रामा पाइन्छ ।
आँपले छालालाई स्वस्थ बनाउनुका साथै डन्डिफोरबाट पनि राहत दिलाउँछ । यसमा पाइने कपरले रातो रक्तकोशिका बढाउन मद्दत गर्ने भएकाले एमोनिया भएका बिरामीलाई फाइदाजनक हुन्छ ।
त्यस्तै, आँपले कोलेस्ट्रोल घटाउनसमेत मद्दत गर्छ भने यसमा इन्सुलिनको स्तरलाई सन्तुलित राख्न पनि सहयोग गर्छ ।
तर, मधु’मेहका रोगका बिरामीले सकेसम्म आँप नखान
वा स्वादका लागि मात्रै खान मु’टुरोग विषेशज्ञ डा. ओम मूर्ति अनिल सुझाव दिन्छन् । उनका अनुसार आँपमा क्यालोरी बढी हुने भएकाले मोटोपना बढाउन सक्ने सम्भावना रहन्छ ।
मधु-मेहको रोगीले आँप खानुहुन्छ कि हुँदैन ?
मधुमेहको रोगीले आँप खान हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको ब्लड सुगर लेभल हो । ब्लड सुगर ४०० छ भने त्यस्ता व्यक्तिले एक टुक्रा मात्र खान मिल्छ र सुगर लेभल १५० देखि २०० छ भने दिनमा एउटा आँप खान मिल्छ ।
आँप र सुन्तलाको सिजनमा मानिसहरूले अलि धेरै नै मात्रामा यसको सेवन गर्ने गर्छन् । अन्य फलफूलको तुलनामा आँप, सुन्तला र केरामा सुगरको मात्रा धेरै हुन्छ । त्यसैले मधु=मेहको बिरामीले सुगर लेभल जाँच गरेर खाजाको रूपमा दैनिक एउटा आँप खान सक्छन् । तर,यी रोगका बिरा’मीले सकेसम्म आँप नखान वा स्वादका लागि मात्रै खान उचीत हुन्छ।
१. डाय-बिटीज
जो व्यक्तिहरुलाई डाय-बिटीजको समस्या छ उनीहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरिरमा सुगर लेभल बढ्छ ।
२. पेटको समस्या
आँपमा फाइवरको मात्रा धेरै हुन्छ । यसले शरिरमा अत्यन्त गर्मी पैदा गर्छ । मानिस जसमा पेटको समस्या छ उनीहरुले पनि आँप खानु हुँदैन ।
३. मोटोपन
जो मानिसहरुको तौल धेरै छ उनीहरुले समेत आँप खानुहुँदैन । यसमा धेरै सुगर र क्या’लोरी हुन्छ । यसका कारण झन् तौल बढ्ने गर्छ ।
४. एलर्जी
आँप छिटो पाक्न क्याल-सियम का’र्वाइडको प्रयोग गरिन्छ । जो मानिसहरुलाई एल’र्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।
५. मुटुको रोगी
यसमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोले’स्ट्रोल बढ्ने गर्छ । यसले मुटुमा समस्या गर्छ ।
६. दाँत
आँपमा भिटामिन–सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पु-र्याउने काम गर्छ ।
७. अस्थमा
अस्थमा भएका बिरा’मीहरुले पनि आँप खानु हुँदैन । यसमा एना-कार्डिक एसि’ड हुन्छ । यसले सास लिन समस्या पैदा गर्छ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।