२०७८ माघ ९ आईतवार
  • काठमाडौँ

हाम्रै करेसा बारिमा पाइने पालुंगो साग खानुको यति धेरै फाइदै फाइदा ।(भिडियो सहित)

स्वास्थ्य : दैनिक भान्सामा प्रयोग हुने तरकारी र खानपानलाई विशेष ख्याल गर्न सकेमा धेरै रोगबाट मुक्ति पाउने सम्भा’वना रहन्छ । हामीले खाने सागपात मध्ये पालुङ्गो निकै फाइदाजनक साग हो ।

यसमा प्रोटिन, भिटा’मिन, मिनि’रल, आ’इरन, क्या’लसियम, म्याग्ने’सियमले युक्त पालुङ्गोमा न्यून क्यालो’रीका साथै एन्टीअ’क्सी’डेट भरपुर मात्रामा हुन्छ । यतिका गुणले युक्त पालुङ्गो सस्तो र सर्वसुलभ पाइन्छ ।

पालुङ्गो खानुका फाइदा !

पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवलको पानीमा मिलाएर हरेक विहान पिउनाले मि’र्गौलामा परेको पत्थ’री हटाउन सहयोग पुग्छ ।पालुंगोको सागको रसमा सिधेनु’न मिलाएर नियमित पिउनाले दम तथा श्वाश प्रश्वाशका रोगीलाई फाइदाजनक हुन्छ ।

नियमित रुपमा पालुंगोको साग खानाले स्म’रण शक्ति बढनुका साथै आयो’डिनका कारण दिमागी थ’कान समेत कम गर्न मद्दत गर्छ।जण्डि’सका रो’गीले पालुंगोको साथ काँचै चपाउनु निकै फाइदाजनक हुन्छ ।रक्त’चाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ ।

थाइरा’इडको समस्या भएकाहरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ ।पालुंगो साग वा’यु का’रक, शीतल, कफ बढाउने, श्वास, पि’त्त, रक्त बि’कार एवं ज्व’रोलाई हटाउन मद्दत गर्छ।पालुंगोको तरकारी सामान्यत रुचिकर तथा छिट्टै पच्ने खालको हुन्छ । यसको बीउ शीतल दिने खालको हुन्छ । श्वाश फेर्न क’ठिनाइ भएको, कलेजो सुन्निने भएकाहरुका लागि यसको तरकारी उपयोगी हुन्छ ।

भिडियो !

नोट : माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

२०७८ मंसिर ९, बिहीबार प्रकाशित 1 Minute 60 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार