
काठमाडौँ : नेपाल वि’द्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि’द्युत् खरिद सम्झौता (पीपीए) मा पनि प्र”तिस्पर्धा हुनुपर्ने बताएका छन् ।
संसदको विधायन व्यवस्थापन समितिमा वि’द्युत् विधेयकमाथि संसदको विधायन व्यवस्थापन समितिमा जारी छलफलमा घिसिङले भएको छलफलमा घिसिङले वि’द्युत् खरिद सम्झौता (पीपीए) मा पनि प्रतिस्पर्धा
हुनुपर्ने बताएका हुन् । घिसिङले उपभोक्तालाई सस्तोमा बि’जुली दिनसक्ने
अवस्था बनाउनका लागि पनि पीपीए दरमा प्र’तिस्पर्धा गर्नुपर्ने बताएका हुन् । हाल पीपीएमा प्र’तिस्पर्धा हुँदैन । पीपीएमा प्रतिस्पर्धा हुने व्यवस्था प्रस्तावित विधेयकमा पनि छैन । वि’द्युत् उत्पादकले लाइसेन्स लिने
क्रममा प्रतिपर्धा हुन्छ तर पीपीएमा ‘फिक्स्ड प्राइस’ हुने व्यवस्था छ ।
पीपीएमा प्र’तिस्पर्धा नहुँदा सस्तोमा उत्पादन भएको वि’द्युत् पनि महँगोमा खरिद गर्नुपरेको र राम्रा परियोजना अगाडि बढाउन नसकिएको भन्दै घिसिङले पीपीएमा प्र’तिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरेका हुन् । -न्युज२४ बाट