२०७८ माघ १३ बिहीबार
  • काठमाडौँ

जनतालाई सस्तोमा बि’जुली दिन कुलमानले राखे यस्तो प्रस्ताव हेर्नु-होस् !

काठमाडौँ : नेपाल वि’द्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि’द्युत् खरिद सम्झौता (पीपीए) मा पनि प्र”तिस्पर्धा हुनुपर्ने बताएका छन् ।

संसदको विधायन व्यवस्थापन समितिमा वि’द्युत् विधेयकमाथि संसदको विधायन व्यवस्थापन समितिमा जारी छलफलमा घिसिङले भएको छलफलमा घिसिङले वि’द्युत् खरिद सम्झौता (पीपीए) मा पनि प्रतिस्पर्धा

हुनुपर्ने बताएका हुन् । घिसिङले उपभोक्तालाई सस्तोमा बि’जुली दिनसक्ने
अवस्था बनाउनका लागि पनि पीपीए दरमा प्र’तिस्पर्धा गर्नुपर्ने बताएका हुन् । हाल पीपीएमा प्र’तिस्पर्धा हुँदैन । पीपीएमा प्रतिस्पर्धा हुने व्यवस्था प्रस्तावित विधेयकमा पनि छैन । वि’द्युत् उत्पादकले लाइसेन्स लिने

क्रममा प्रतिपर्धा हुन्छ तर पीपीएमा ‘फिक्स्ड प्राइस’ हुने व्यवस्था छ ।
पीपीएमा प्र’तिस्पर्धा नहुँदा सस्तोमा उत्पादन भएको वि’द्युत् पनि महँगोमा खरिद गर्नुपरेको र राम्रा परियोजना अगाडि बढाउन नसकिएको भन्दै घिसिङले पीपीएमा प्र’तिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरेका हुन् । -न्युज२४ बाट

२०७८ आश्विन ७, बिहीबार प्रकाशित 1 Minute 65 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार