२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

उपमहानगरपालिका प्रमुखलाई स्थानीयले हाने मु’क्का !

काठमाडौं : बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हा’तपात भएको छ । बाढी-पहिरो पी’डितबाट प्रमुख सुवेदीमाथि सोमबार हातपात भएका हो ।

मेयर सुवेदी पहिरो निरिक्षण गर्न सोमबार ज्योतिनगरको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षणमा पुगेका थिए । सो क्रममा पहिरो रोकथाम र पी’डित जनतालाई राहात नदिएको भन्दै स्थानीयद्वारा उनीमाथि मुक्का प्रहार भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले प’हिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्ष’तिग्रस्त भएका छन् । प्रभावित क्षेत्रका स्थानीयलाई सरकारले वेवास्ता गरेको भन्दै स्थानीय आ’क्रोशित बनेका छन् ।

नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीकाबीच रहेपनि आ’क्रोशित स्थानीयले उनीमाथि मुक्का प्र’हार गरेका हु्न् । आज पनि उक्त स्थानमा पहिरो गइरहेको र केही घरमा क्ष’तिसमेत पुगेको स्थानीयले बताएका छन् ।

२०७८ आश्विन ४, सोमबार प्रकाशित 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।