
काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा ब’म वि’स्फो’ट भ’एको छ । प्र’हरीका अनुसार वि’स्फोटमा परी दुई जना घा’इते भएका छन् ।
वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार
बिहान पौने ११ बजे ब’म वि’स्फो’ट भ’ए’को हो ।जिल्ला प्रह’री कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार वि’स्फो’टमा परी घाँ’स का’ट्न गएका दुई जना घा’इते भएका हुन् ।
डिएसपी घर्तीका अनुसार घा’इते हुने’मा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।‘समुदायिक वन खुलेको रैछ, आज बिहान १० बजेर ४५
मिनेटमा एक्का’सी बेवा’रिसे ब’म बि’स्फोट भएछ । ब’म कस्ले राख्यो, कसरी बि’स्पो’ट भयो भन्ने बारे अनु’स’न्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।उनका अनुसार घा’इतेहरुको स्थानीय देउती अ’स्पताल सुर्खेतमा उपचा’र भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चि’न्ताजनक