२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

नायिका पूजा शर्मा अस्ट्रेलिया पुगेर प्रेमीको रमाउँदै ।

साउन १३, काठमाडौ : नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयको सक्रिय अभिनेत्री पूजा शर्मा हालै प्रेमीको साथमा सार्वजनिक गरेको तस्बिरको कारण निकै भाइरल भएकी छिन् ।

आइतबार अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्रीको प्रेमी र उनलाई निकै रोमा-न्टिक मुडमा देख्न सकिन्छ ।

त्यस्तै केही समय पहिले अभिनेत्री पूजा अभिनीत चलचित्र प्रदर्शनमा आएको थियो । चलचित्रको नाम थियो ‘सम्झना बिर्सना’ जसमा अभिनेत्री पूजा को साथमा नायक आकाश श्रेष्ठ पनि देखिएका थिए ।

केही समय पहिले अभिनेत्री पूजाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा एको थियो । उक्त्त समयमा नायक पल शाह गायिका नाबा-लिगलाई ब’ला-त्कार गरेको आरोपमा पक्रा’उ परेका थिए ।

तर त्यस समयमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले राम्रो प्रदर्शन गर्न सफल भएको थियो । अहिले अभिनेत्री प्रेमीको साथमा अस्ट्रेलिया गएकी छिन् ।

जहाँ उनको केही समय पहिले प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ लिएर पुगेकी छिन् । भने यस्ता अभिनेत्री प्रदर्शन भइरहेको चलचित्र ‘सम्झना बिर्सना’ प्रचार प्रसारमा अभिनेत्रीले निर्माण टिमलाई साथ नदिएको आ-रोप लाग्दै आएको छ ।

२०७९ श्रावण १३, शुक्रबार प्रकाशित 1 Minute 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।