२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

अस्ट्रेलियाको पीआरले प्रेम चैट ! (भिडियो सहित)

साउन ११, काठमाडौं : चर्चित गायिका रचना रिमाल, प्रिती रिमाल र सुजन शंकरको स्वरमा रहेको किरिम पाउडरले गीत २२ घण्टामा नै युट्युब ट्रेण्डिङमा आएको छ ।

यो समाचार तयार पार्दासम्म १ लाख ३१ हजार भ्यूजका साथ ३७ औं युट्युब ट्रेण्डिङ आएको छ । केही मिनेटको फरकमा नै युट्युब ट्रेण्डिङ नम्बर माथी उक्लिरहेको छ ।

यो भिडियोमा बाबा छोरी टिकटक अकाउण्टबाट उदाएकी आभा थापाले अभिनय गरेकी छिन् । उनको अभिनय निक्कै जमेको छ ।

निक्कै उचाई भएकी आभाको नृत्यसँगै अभिनयपनि निक्कै खारिएको देखिन्छ । गीतमा आभासँग अनिशा वली, शिशिर भण्डारी र सुजन शंकर शीर्ष भूमिकामा देखिएका छन् ।

भिडियो !

२०७९ श्रावण ११, बुधबार प्रकाशित 0 Minutes 2763 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।