२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

आजको विनियम दर, कुन देशको कति ?

मङ्सिर १५, काठमाडौँ : नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ ।

बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ९८ पैसा र बिक्री दर १३० रूपैयाँ ५८ पैसा रहेको छ।

युरो एकको खरिद दर १३४ रूपैयाँ ८२ पैसा र बिक्री दर १३५ रूपैयाँ ४४ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ १७ पैसा र बिक्री दर १५६ रूपैयाँ ८९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

२०७९ मंसिर १५, बिहीबार प्रकाशित 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।