२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

मंसिर ७,काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६६ पैसा र

बिक्रीदर १३१ रुपैयाँ २६ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम छ। अष्ट्रेलियन डलर खरिदमा ८६ रुपैयाँ र

बिक्रीमा ८७ रुपैयाँ २९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ, सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८५ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७६ पैसा र

बिक्रीमूल्य ३४ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

२०७९ मंसिर ८, बिहीबार प्रकाशित 0 Minutes 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।