२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

असार २७, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ

५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको

खरिदमा ८६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९० रुपैयाँ ४९ पैसा र बिक्रीमा ९० रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ३० पैसा रहेको छ भने जापोनी येन १० को बिक्रीमा ९ रुपैयाँ ३४ पैसा रहेको छ ।

चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७० पैसा र बिक्रीमा ३३ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र

बिक्रीदर ३४ रुपैयाँ ६० पैसा, युएई दिरहम एकको खिरदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीम ३४ रुपैयाँ ६१ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८

रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९ रुपैयाँ ८२ पैसा र कुवेती दिनार एकको खिरदमा ४११ रुपैयाँ ४५ पैसा र बिक्रीमा ४१३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

२०७९ असार २७, सोमबार प्रकाशित 0 Minutes 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।