२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय साठी रुपैयाँ र बिक्री दर एक सय साठी रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४ पैसा र बिक्री दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ २ पैसा र बिक्री दर १५३ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

२०७९ असार ४, शनिबार प्रकाशित 0 Minutes 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार