२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

HOT NEWS

धरानमा किशोर भन्दा स्वतन्त्र हर्कराज साम्पङ १६०० ले अगाडि

जेठ ६, काठमाडौं : सुनसरी जिल्लाको धरान उप महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले आफ्नो अग्रतालाई कायमै राखेका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले २० प्रतिशत सस्तोमा यात्रु बोक्ने

काठमाडौ : कुवेतको जजिरा एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआई)को तुलनामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट २० प्रतिशत सस्तो टिकटमै यात्रुलाई सेवा दिने भएको छ ।

बालेनले कटाए २६ हजार मत, स्थापित सग बालेनको १३, २६१ मतान्तर हो ।

जेठ ६, काठमाडौं : काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रतालाई कायम गर्ने क्रममा २५ हजार भोट कटाएका छन् । पछिल्लो मत परिणाम

मत गणनास्थलमै कु’टाइ खाएका घा’इते शाहीको मृ-त्यु

हुम्ला, जेठ ५, हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कु-टाइ खाएका ग’म्भीर घा-इते छत्तबहादुर शाहीको मृ-त्यु भएको छ । नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा

शुक्रबार ददेखी अनलाइन बाटै व्यक्तिगत श्रम स्वीकृति !

जेठ ५, काठमाडौ : वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह

धरानमा लौरो र रुखमध्ये कस्ले मार्ला बाजी ?

काठमाडौं : धरान उपमहानगरपालिको मतगणना रोचक बन्दै गएको छ । मेयरमा लौरो चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले झीनो मतले अग्रता लिइरहेका छन् । त्रीपक्षीय प्रतिष्पर्धामा

भैरहवाबाट श्रम स्वीकृति नभए जजिराको उडान प्रभावित हुने, के भन्छ श्रम बिभाग ?

जेठ ५, काठमाडौं : जजिरा एयरवेजले उडान शुरूवात गरेकोे हप्ता दिन नहुँदै सरकारले भैरहवाबाट वैदेशिक रोजगारीको श्रम स्वीकृति दिने व्यवस्था शुरु नगरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट

काठमाडौ महानगरको मतगणना, बालेनको धक्का एमालेलाई !

जेठ ४, काठमाडौ : काठमाडौ महानगरको मतगणना सुस्त ढंगले गणना भइरहेका काठमाडौंका चार वडामा यसअघि २०७४ सालको चुनावमा एमालेले जितेको थियो। एमालेका तत्कालीन मेयर उम्मेदवार

बालेन शाह आफ्नो प्रतिद्वन्दी भन्दा ५ हजार ४ सय मतकाे फराकिलाे अग्रता

जेठ ३, काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ । अहिलेसम्म ३१ हजार ४ सय ६७ मत गन्दा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल – यी देशबाट सिधै भैरहवा अवतरणको मौका

जेठ ३, भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएपछि मुलुकको अन्य क्षेत्रले जस्तै वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूले पनि लाभ पाउने भएका