
साउन १६, काठमाडौं : बराह बचत तथा ऋ’ण सहकारी संस्थाबाट पी-डित सेयर सदस्य तथा बचतकर्ताहरु धरानका मेयर हर्क साम्पाङप्रति रुष्ट बनेका छन् ।
छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्ने अभिव्यक्ति दिएको भन्दै पी-डितहरुले आइतबार मेयर वि’रुद्ध नाराबाजी गरेका थिए। उनको कार्यकक्षको सिसासमेत फुटाई दिएका छन् ।
वार्तामा बसेका पी-डितहरुको प्रतिनिधिले मेयर साम्पाङले गैर-जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्ने जानकारी बाहिर दिएपछि आ-क्रोशित पी-डितहरुको समुह मेयरको कार्यकक्षमा पुगेका थिए ।
पी-डितहरुले गैर’जिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साम्पाङले सम्बोधन गर्दै माफी माग्नुपर्ने र शब्द फिर्ता लिनुपर्ने अडान राखेका थिए ।
तर, मेयर साम्पाङले सम्बोधन नगरे पछि साँझ ७ बजे सोमबार ११ बजे उपमहानगर घेराउ गर्ने उद्घोष गरेर पी-डितहरु घर फर्केका थिए । थप अप्रिय घट-ना नहोस भनेर जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालयबाट प्रमुख डिएसपी बुद्ध श्रेष्ठ पनि घ-टनास्थल पुगेका थिए ।
यस विषयमा मेयर हर्क साम्पाङले बराह सहकारीका पी-डितहरुले काम गर्न नदिने गरि घेराउ गर्ने, नाराबाजी गर्ने र गा’लीग’लौज पनि गर्न थालेपछि मैले पैसा राख्न भनेको हो रु भनेर प्रश्न गरेको प्रतिक्रिया दिएका छन् । उनले घ-टना लगतै फेसबुकमा विभिन्न समयमा घट’नाबारे प्रतिक्रिया दिएका छन् ।
आफुखुशी सहकारीमा नियम विपरित पैसा राखेर नगरसरकारलाई हेप्ने, अधिकृत स्तरका कर्मचारीलाई दैनिक हप्काउदैं तोडफोड गर्नेलाई पख् भनेर उनले स्टाटस लेखेका छन् ।
उनले हर्क साम्पाङ ए रिभोलुसन पेजबाट आइतबारेको घटनाको भिडियोसमेत पोष्ट गदैं पी-डितको पक्षमा उभिदा, छानबिन प्रक्रिया अगाडि बढाउँदै सबै प्रक्रिया विथोल्ने र मेरो कार्यालय तो’डफो’ड गर्नेलाई के भन्नु हुन्छ ? अव पी-डितले न्याय पाउँलान त ? भनेर प्रश्न गरेका छन् ।
उनले सोमबार विहान ७ः२५ मा लाइभमा आएर पी-डितहरुलाई उक्साएर नगरपालिका घेराउ गर्ने, तो-डफो’ड गर्ने काम निन्दनीय भएको बताएका छन् । उनले उक्त घट-ना राजनीतिक ष’ड्यन्त्र भएको बताएका छन् ।
उनले आन्दो-लनलाई उक्साउने, तो’डफो-ड गर्ने समुह कुनै न कुनै दलका कार्यकर्ता भएको आ-रोपसमेत लगाए । उनले फेसबुकमा बराह पी-डितलाई उचालेर तो’डप’लोडको अगुवाई गर्ने संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई धराने जनाताको
करोडौं सलाम भनेर व्यङ्गयात्मक अभिव्यक्ति पनि दिएका छन् ।
उनले पी-डितहरुलाई न्याय दिलाउनकै लागि छानबिन समिति गठन गरेर प्रदेश सहकारीबाट रजि-ष्ट्रारसमेत आएर आइतबार दिउँसो काम गरिरहदा घेराउ, नाराबाजी र गा’लीगलौ’ज भएको बताएका छन् ।