२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

महासचिव विप्लवलाई प’क्राउ गर्न अदालतले काट्यो पुर्जी !

महासचिव विप्लवलाई प’क्राउ गर्न अदालतले काट्यो पुर्जी !

साउन १२, काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प’क्राउ गर्न पुर्जी काटिएको छ ।
आज (सोमबार) ललितपुर जिल्ला अदालतले विप्लवसहित

खड्गबहादुर विश्वकर्मा प्रकाण लगायतका नेताहरूलाई प-क्राउ गर्न पुर्जी काटेको हो । उनीहरु पि’रुद्ध हा’तहति-यार तथा खरख’जाना मुद्दा, वि-स्फोटक पदार्थ, कर्तव्य ज्या-न, राज्य

विरु-द्धको अप-राध लगायत क’सुरमा मु’द्दा चलेकाले पक्रा’उ गर्न आदेश जारी गरेको हो । उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । विप्लवसहितका ती नेताहरुमाथि लागेका यी मु’द्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९

साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिनको समयसीमा दिएर पक्रा’उ पुर्जी जारी गरिएको हो ।

२०७९ श्रावण १६, सोमबार प्रकाशित 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।