२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

मेयर साम्पङको अर्को कमाल, धरानको आँपगाछीमा करिब ५० थरिका बोट बिरुवा रोपे !

साउन २, काठमाडौ : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघालगायतको उपस्थितिमा करिब ५० थरीका विरुवा रोपिएको हो ।

फलफूल (कागती, काँक्रा, निबुवा, अम्बक) लगायत अन्य विभिन्न थरिका बोट विरुवा रोपिएको हो । विरुवा रोप्नका लागि धरानका विभिन्न संघसंस्थाका प्रतिनिधि, धरानबासीहरू

काठमाडौंका बासिहरू र बेलबारीकादेखि पनि मानिसहरु आइपुगेका थिए । धरानका मेयर हर्क साम्पाङ प्रत्येक शनिबार मेयर साम्पाङको आहवानमा विभिन्न ठाउँमा वृक्षारोपण गरिरहेका छन् ।

२०७९ श्रावण २, सोमबार प्रकाशित 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार