
जेठ १४, दाङ : महिलामाथि हा’तपा’त गरेको आरो-पमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प-क्राउ पर्नु भएको छ ।
एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमा-थि कु-टपि’ट गरेकाे आराे-पमा वली पक्रा-उ पर्नुभएकाे हाे । आज बिहान ८ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका-५
बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गर्नुभएकाे थियाे। मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कु’ट-पि’ट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घट-नास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । आ-रोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले लगिएकाे छ । वलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गाडी दु-र्घ’टनामा परि ज्या’न गएकाे थियाे ।
उपचुनावमा नेकपा एमालेबाट निर्वाचित हुनुभएकी वली अहिले नेकपा माओवादी केन्द्रमा हुनुहुन्छ । केही समय पहिले राज्य मन्त्री वली र मीनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।