२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृ’त भेटिइन्

खेलाडी सन्जु चौधरी मृ-त भेटिइन्

वैशाख २७, काठमाडौं : भारोत्तोलन खेलाडी सन्जु चौधरी मृ-त भेटिएकी छन् । उनी निकट स्रोतले सन्जुको मृ-त्युको पुष्टि गर्दै थप विवरण केहीबेरमा सार्वजनिक गर्ने बतायो ।

घटनाको पूरा विवरण खुल्न बाँकी छ । नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् ।

ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृ-त अवस्थामा फेला परेको स्रोतले बतायो ।
सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

२०७९ बैशाख २७, मंगलवार प्रकाशित 1 Minute 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।