२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

मलेसियन पुलिस कमान्डोको टोलि पुगे सगरमाथाको चुचुरोमा (तस्बिर सहित)

बैशाख १८, काठमाडौ :१० मलेशियन पुलिसको कमान्डो र अन्य अधिकारिक नागरिकरु को टोलीले लाबोचे आधार शिविरमा आज रात बिताउनेछ र भोलिको दिन सगरमाथा

आधार शिविरमा यात्रा जारी राख्नेछन् । मलेशिया केलुआर्गा एभरेष्ट २०२२ नामक अभियान को लागि १ महिना पहिला उनि हरु को टोलि नेपाल प्रस्थान गरेका थिए र अब केहि दिन मा सगरमाथा को चुचुरो मा पुग्ने छन्।

२०७९ बैशाख १८, आईतवार प्रकाशित 0 Minutes 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार