२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

गायिका र पलले कानुन अनुसार उमेर पुगेपछि बिहे गर्ने पारिवारिक सहमति !

बैशाख ७, काठमाडौ : पल शाहविरुद्ध ज र्ब ज स्ती क र णी को आरोप लगाएकी ना बा लि ग ले गत आइतबार अदालतमा एक्कासि बयान बदलेपछि घटना एकपटक पुनः चर्चाको विषय बनेको छ ।

गत आइतबार तनहुँ अदालतमा बकपत्र दिन जानुअघि पी’डित ना बा लि ग लाई ‘काउन्सेलिङ’ गरिएता पनि उनले अन्तत बयान फेरिन्।.प्रहरीको अनुसन्धान अधिकारीसमक्ष पलले आफूलाई बिहेको प्रलोभन देखाएर पटकपटक ज र्ब ज स्ती क र णी गरेको बयान दिएकी ना बा लि ग ले अदालत

पुगेपछि बकपत्रका क्रममा आफूलाई पलले ब ला त्का र नगरेको, जाहेरी पनि अरुको उक्साहट र दबाबमा दिएको बयान दिइन् । उनले बकपत्रमा आफू बि’रामी रहेको र मा’नसिक अवस्था समेत ठिक नभएको भन्दै प्रहरीमा के-के बयान गरेको हो सो समेत थाहा नभएको बताएकी थिइन्। नाबालिगको बयान फेरिएसँगै त्यसपछि बकपत्र गराएका उनको पितासहित अन्यको बयान समेत फेरिएको छ ।

ना बा लि ग माथि पटक पटक क र णी भएको भन्दै तनहुँ र पूर्वी नवलपरासीमा पलविरुद्ध जा’हेरी परेको थियो । दुबै जिल्ला अदालतले थुनछेक बहसपछि पलमाथि आरोप पुष्टि हुने आधार देखाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

त्यस पछि जिल्ला कारागार तनहुँमा पठाइएका पल छुट्ने सम्भावना एकदमै कम देखिएको थियो। तर, ना बा लि ग अदालतमा बयान बदलेपछि यो मुद्दा त कमजोर हुने अनुमान गरिएको छ । तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा पी’डित ना बा लि गका बुबाले आफूले सुनेको भरमा जाहेरी दिएको बयान गरेको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताएका छन् ।

जिल्ला न्यायाधिवक्ता शर्माका अनुसार जाहेरीमा सहीछाप आफ्नै हो भनेर स्वीकारे पनि छोरीलाई क र णी गरेको सुनेको भरमा अरुको उ’क्साहटमा जाहेरी गरेको, आफूले देखेको चाहिँ होइन भन्ने खालको बयान ना बा लि ग का बुबाले दिएका छन् ।सोम बार भने पी’डितको पक्षबाट गायक कमल खत्रीसहित सागर लामिछाने, नरेश जोगी र अर्बिन पामोले बकपत्र गरेका थिए ।

यस्तै , मंगलबार नै गायक दुर्गेश थापाले पनि बकपत्र गराएका छन् । यसपटक बकपत्रमा ना बा लि ग र उनका परिवारले बयान फेरेपछि अन्यको पनि बयान फेरिएको छ । अदालतमा ८ जनाको बकपत्र भएको र स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर लगायत कम्तिमा अझै १० जनाको बकपत्र हुने जिल्ला न्यायधिवक्ता शर्माले जानकारी दिए ।

सु’टिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झूटो नाटक देखाएर पटक पटक क र णी गर्दै आएको भन्दै ११ फागुनमा ना बा लि ग को बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा पल विरुद्ध जाहेरी दिएका थिए । अन्तिम पटक शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राती १२ बजेतिर

ति बालिकाको कोठामा प्रवेश गरेर शाहले ल’लाइफकाइ ज ब र ज स्ती क र णी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख गरिएको थियो ।उजुरी परेपछि शाहले १५ फागुनमा तनहुँ प्रहरी समक्ष आ’त्मासमर्पण गरेका थिए । जिल्ला अदालत तनहुँले शाहलाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो ।पल पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् ।

पी’डित र उनका बुवाले बयान फेरेपछि मुद्दा कमजोर हुने आँकलन गरिएको छ । पल प्रकरणमा आज बुधबार जिल्ला अदालत नवलपुरमा पनि बकपत्र हुदैँछ । पललाई उपस्थित गराइदिन नवलपुर अदालतले पत्रचार गरेको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । गत २३ चैतमा जिल्ला अदालत नवलपुर थुनछेक आदेश जारी गर्दै पललाई थुनामा राख्ने आदेश दिएको थियो ।

हो’स्टायल भएकी हुन् ना बा लि ग ? ना बा लि ग ले पललाई औधी माया गर्छिन् । उनले कानुनी प्रक्रियामा गएपछि पललाई यस्तो कारवाही हुन्छ भन्ने सोचेकी थिइन् । श्रोतका अनुसार पल पुर्पक्षकालागि थुनामा जाँदा ना बा लि ग भावुक बनेकी थिइन् । ‘ना बा लि ग को आशय पललाई त’र्साएर आफ्नो बनाउने झैँ पनि देखियो ।

त्यो बीचमा आफू पि’डित बनेको उनले बुझेकी रहिन्छिन ‘ श्रोतले भन्यो ।ना बा लि ग मात्र नभई उनका परिवार समेतलाई पल पक्षबाट प्रस्ताव गएपछि बकपत्रमा बयान फेरिएको हो । ‘ना बा लि ग को जीवन र पलको जीवन यतिकै ब’र्बाद हुने भन्दै पलको परिवारका सदस्य सहित उनका पक्षले ना बा लि ग को परिवारलाई दुबै पक्ष जित्ने प्रस्ताव गरेका थिए ‘ श्रोतले बतायो।

श्रोतका अनुसार बकपत्रमा बयान बदलेर मुद्दा कमजोर भएपछि पल धरौटीमा बाहिर आउने र ना बा लि ग पनि कानुनको फन्दामा नपर्ने भनेर ना बा लि ग को परिवारलाई क’न्भिन्स गरिएको हो । ‘ना बा लि ग र पल बाहिर भएपछि कानुन अनुसार उमेर पुगेपछि बिहे गर्ने समेत पारिवारिक सहमति भएको छ ।

कानुनले स’जायनै गरेपनि ना बा लि ग का बाबु केही समय मात्र स’जाय भोग्ने र त्यो समयसम्म पलले नै परिवारको आर्थिक रुपमा हेरचाह समेत गर्ने पारिवारिक सहमति भएको छ’ श्रोतले दाबी गर्यो ।पललाई ना बा लि ग ले कति माया गर्थिन् भन्ने त सार्वजनिक अडियोले नै प्रस्ट्याइसकेको छ ।

उनी पललाई कानुनी स’जाय दिलाउन चाहन्थिन् तर त्यो भन्दा बढी आफ्नो बनाउन । त्यसैले गर्दा यसपटक पलको परिवार र साथी गायक लगायतले प्रस्ताव लगेपछि ना बा लि ग सहित उनका बुबाले समेत बयान फेरेको श्रोतको दाबी छ ।

२०७९ बैशाख ७, बुधबार प्रकाशित 1 Minute 592 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार