
काठमाडौं : बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले रा’मधुलाई भेटेका छन् । बाढी-पहिरो पी’डितबाट प्रमुख सुवेदीमाथि सोमबार हा’तपात भएका हो ।
मेयर सुवेदी पहिरो नि’रिक्षण गर्न सोमबार ज्योतिनगरको बा’ढी प’हिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षणमा पुगेका थिए । सो क्रममा प’हिरो रोकथाम र पी’डित जनतालाई राहात नदिएको भन्दै स्थानीयद्वारा उनीमाथि मु’क्का प्र’हार भएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाले पहि’रो ख’स्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्ष’तिग्रस्त भएका छन् । प्रभावित क्षेत्रका स्थानीयलाई सरकारले वे’वास्ता गरेको भन्दै स्थानीय आ’क्रोशित बनेका छन् ।नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीकाबीच रहेपनि आ’क्रोशित स्थानीयले उनीमाथि मु’क्का प्र’हार गरेका हु्न् ।
आज पनि उक्त स्थानमा प’हिरो गइरहेको र केही घरमा क्ष’तिसमेत पुगेको स्थानीयले बताएका छन् ।उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्र’भावित भएका छन् । आफूहरु विस्थापित हुँदा समेत सरकारले नहेरेको भन्दै स्थानीय आ’क्रोशित बन्दै मु’क्का प्रहार नै भएपछि मेयर फर्किएका थिए ।
सो स्थानमा पटक चुरे क्षेत्रबाट आउने पहिरोले स’मस्या पार्ने गरेको छ ।पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पु’रेको थियो ।पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि ब’गाएको थियो ।