२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

राती श्रीमानसँग झ’गडा, बिहान पोखरीमा आमा छोराको श’व फेला !

काठमाडौं : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फेला परेको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर टोल बस्ने स्थानीय राजेन्द्र सिँहकी बुहारी (पुतौह) बर्ष २५ की अर्चना सिँह र उनको छोरा बर्ष ३ को कुश सिँहको श’ब फेला परेको हो । घर नजिकै रहेको पोखरीमा सोमबार बिहान स्थानीयले पोखरीमा आमा छोराको श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घ’टनास्थल पुगेर श’व निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक (ईन्सपेक्टर) सुरेश ठाकुरले जानकारी दिए। स्थानीयका अनुसार, राति श्रीमान–श्रीमतीबीच झ’गडा भएको थियो।

सोही आ’वेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हा’म फा’ले’र आ’त्म’ह’त्या गरेको अनुमान स्थानीयले गरेका छन्। घ’टनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृ’तक महिला स्थानीय अशोक सिंहकी श्रीमती हुन् । ‘के कारणले घ’टना भएको अहिले खुलेको छैन चाडै नै घटनाबारे सार्वजनिक हुने प्रहरीले बताएको छ ।’

२०७८ आश्विन ४, सोमबार प्रकाशित 1 Minute 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।