२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

नायिका केकी अधिकारीले गरिन रोहित तिवारी सँग विवाह

काठमाडौ : नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् ।लामो समयको प्रेम सम्बन्धलाई विहेमा परिणत गर्दै उनले रोहित तिवारी सँग लगन गाँठो कसेकी हुन् ।पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।

रोहित पेसाले एक व्यवसायी हुन् ।केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् ।श्रोतका अनुसार आज काठमान्डौ स्थित यी ग्रान्डी अपार्टमेन्टमा पनि सर्दै छन् ।केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएकी छन् ।

उनी केही समयदेखि प्रेममा थिइन् । उनले आफ्नो प्रेमलाई मिडियाबाट भने लुकाउँदै आएकी थिइन् ।केकीनिकट एक नायिकाका अनुसार गोप्यरूपमा विवाह गर्ने उनको पहिल्यैदेखिको योजना हो ।‘एकैचोटि विवाहको फोटो बाहिर आयो भने चित्त नदुखाउनु, केकीको भनाइ उद्धृत गर्दै ती नायिकाले भनिन् ।

थप समाचार – अभिनेता पल शाहले जब’रजस्ती क र णी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले जिल्ला अदालत नवलपुरमा पनि शाहले बयान फेरेकी छिन ।पि’डित भनिएकी युवतीले बुधबार जिल्ला अदालत नवलपुरमा आफुलाई अभिनेता शाहले ब ला त्का र नगरेको बयान दिएकी अदालत स्रोतले बतायो ।

बयानमा युवतीले पल शाहले आफूमाथि ज ब र ज स्ती क र णी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरिन् ।ती किशोरीले आफूले अरुको उक्साहटमा आएर शाहले ब ला त्का र गरेको अभियोग लगाए तापनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् ।

अभिनेता शाहलाई तनहुबाट बुधबार नवलपुर स्थित अदालतमा ल्याइएको छ ।गतचैत २३ गते जिल्ला अदालत नवलपुरमा बयानका लागि उपस्थित गराइएका शाहलाई अदालतले बुधबार हाजिर हुन आदेश दिएअनुसार उनलाई तनहुँबाट नवलपुरमा ल्याइएको हो ।ब ला त्का र गरेको अभियोगमा मुद्दा दर्ता गराएकी ती किशोरीले मंगलवार

जिल्ला अदालत तनहुँमा दिएको बयानमा ब ला त्का र नगरेको र अरुको उक्साहटमा आएर त्यस्तो आ’रोप लगाएको भनेर बयान फेरेकी थिइन् ।दिएको बयानमा गैंडाकोटमा एक वर्षअघि फिल्मी गीत छायांकनका क्रममा आफूलाई शाहले ज ब र ज स्ती नगरेको बताएको र पल शाहले आफूमाथि ज ब र ज स्ती क र णी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरेको स्रोतले बतायो ।

उनै किशोरीले शाहले आफूलाई ब ला त्का र गरेको आरोप लगाएर तनहुँ र पूर्वीनवलपरासी प्रहरीमा उजु’री गरेकी थिइन् । ब ला त्का र गरेको अभियोगमा मुद्दा दर्ता गराएकी ती किशोरीले मंगलवार जिल्ला अदालत तनहुँमा दिएको बयानमा ब ला त्का र नगरेको र अरुको उक्साहटमा आएर त्यस्तो आरोप लगाएको भनेर बयान फेरेकी थिइन् ।

२०७९ बैशाख ७, बुधबार प्रकाशित 1 Minute 418 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।